मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते

३० कात्तिक, गुल्मी । गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित अर्खलेमा दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको बाडगंगा नगरपालिका स्थायी ठेगाना भएको रुद्रबहादुर डेगा (५५) … Continue reading मलामी बोकेको जिप दुर्घटना, १ को मृत्यु, १३ जना घाइते